मुख्य समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा स्पष्टीकरण सार्बजनिक

Image
सामाजिक संजालमा उठेका विषयमा स्पष्टीकरण दिँदै गृहमन्त्री सुधन गुरुङले भने," हल्ला धेरै छन्, निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।" सुदन गुरुङ भन्नुहुन्छ  ‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️ पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। “२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन। “मन्त्री हुनुअघि सेयर ...

राजनीतिक अस्थिरयुवाको बढ्दो वैदेशिक पलायन: अवसर कि बाध्यता ?

नेपालका युवा रोजगारी, शिक्षा र सुरक्षित भविष्यको खोजीमा विदेशिन बाध्य छन्। स्वदेशमै पर्याप्त रोजगारी नहुनु, सीपअनुसारको काम नपाउनु र राजनीतिक अनिश्चितताले युवालाई पलायनतर्फ धकेलेको छ। यसले देशको दीर्घकालीन विकासमा चुनौती थपिरहेको छ।

Comments

Popular posts from this blog

राप्रपामा जोडिने क्रम निरन्तर, झापामा ५० भन्दा बढी व्यक्तित्व पार्टी प्रवेश

गणतन्त्र असफल, राष्ट्र बचाउने शक्ति राजसंस्था : अभिनेता रमेश उप्रेतीको खुला चेतावनी

अनुभवी र सिद्धान्तनिष्ठ नेता कमल थापा फेरि संसदमा पुग्नैपर्ने आवश्यकता !